ऋण सुविधाहरू

हाम्रा विविध ऋण सेवाहरूबाट तपाईंको आवश्यकता अनुसार छनौट गर्नुहोस्

हाम्रा ऋण सेवाहरू

Loan Services

तपाईंको विशिष्ट आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हाम्रा ऋण उत्पादनहरू

कृषि, पशुपालन
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १२.५%
  • अधिकतम ५ वर्ष (मासिक/त्रैमासिक)
  • अधिकतम ऋण सिमा सम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
दैनिक व्यापार कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम २ वर्ष (मासिक किस्ता)
व्यापार
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १३%
  • अधिकतम १० वर्ष (मासिक/त्रैमासिक)
  • अधिकतम ऋण सिमा सम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
हायर पर्चेज कर्जा
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १४%
  • अधिकतम ४ वर्ष (मासिक किस्ता)
  • अधिकतम ऋण सीमाको आधा सम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
कारखाना सम्झौता कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १४%
  • अधिकतम २ वर्ष (मासिक किस्ता)
  • सम्बन्धित कम्पनीको सिफारिसमा २ लाखसम्म
घर तथा जग्गा कर्जा
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १३%
  • अधिकतम १० वर्ष (मासिक/त्रैमासिक)
  • धितो अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
आपतकालिन कर्जा
छोटो
ब्याज दर: ब्याज दर: १४%
  • ६ महिना भित्र
  • बढिमा १ लाखसम्म
वैदेशिक रोजगार
छोटो
ब्याज दर: ब्याज दर: १३%
  • अधिकतम ५ वर्ष (मासिक/त्रैमासिक)
  • धितो अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
शैक्षिक कर्जा
छोटो
ब्याज दर: ब्याज दर:१२.५०%
  • बढीमा पाँच वर्ष (मासिक/त्रैमासिक)
  • समितिले तोके अनुसार
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट